Manegaun

Manegaun is part of nuwakot distrit,manakamana VDC,Nepal.
Home » , » जेष्ठ १७ देखि विद्यालय सन्चालन, कसरी हुन्छ पढाइ ?

जेष्ठ १७ देखि विद्यालय सन्चालन, कसरी हुन्छ पढाइ ?

काठमाडौं, जेष्ठ १२ । वैशाख १२ को विनाशकारी भूकम्पले विद्यालयहरुमा क्षति पुगेपछि एक महिनादेखि पठन–पाठन ठप्प छ ।

आगामी जेष्ठ १७ गतेबाट विद्यालयमा सन्चालन गर्न सरकारले निर्देशन दिए पनि क्षतिग्रस्त विद्यालयहरुमा कसरी कक्षा सन्चालन गर्ने र त्रासमा रहेका विद्यार्थीहरुलाई कसरी आश्वस्त पार्ने भन्ने तयारी अझै हुन सकेको छैन । 
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Maskolis | Johny Portal | Johny Magazine | Johny News | Johny Demosite
Copyright © 2011. manegang - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger