Manegaun

Manegaun is part of nuwakot distrit,manakamana VDC,Nepal.
Home » , » बिदेशमा बस्ने नेपालीलाई नेपाल सरकारको अत्यन्त जरुरी सूचना !!! सबैले एक पटक हेर्न नभुल्नुस होला MRP

बिदेशमा बस्ने नेपालीलाई नेपाल सरकारको अत्यन्त जरुरी सूचना !!! सबैले एक पटक हेर्न नभुल्नुस होला MRP

सन २०१५ को नोभेम्वर २४ अगावै हस्तलिखित राहदानी प्रतिस्थापन गरी मेशिन रिडेवल राहदानी (MRP) जारी गरिसक्नु पर्ने अन्तरराष्ट्रिय नागरिक उडड्यन संगठन (ICAO) को प्रावधानलाई सफल तुल्याउनका लागि राहदानी विभाग परराष्ट्र मन्त्रालयले एक सूचना सार्वजनिक गरेको छ ।
 हस्तलिखित राहदानी लिई बिदेशमा रहेका नेपाली नागरिकहरुले समयमै (MRP) नबनाएमा उहाँहरुको बर्साई गैरकानूनी हुन गई विभिन्न कानूनी तथा प्राविधिक कठिनाईहरु भोग्नु पर्ने अवस्था आउन सक्ने हुनाले यथाशीघ्र आफू रहेको देशको नेपाली नियोगमा सम्पर्क गरी मेशिन रिडेवल राहदानी (MRP) बनाउन अनुरोध गर्दै राहदानी विभाग परराष्ट्र मन्त्रालयले सो सूचना जारी गरेको हो । 
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Maskolis | Johny Portal | Johny Magazine | Johny News | Johny Demosite
Copyright © 2011. manegang - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger