Manegaun

Manegaun is part of nuwakot distrit,manakamana VDC,Nepal.
Home » » अफगानिस्तानलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

अफगानिस्तानलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

ताजिकिस्तानमा जारी एफसी यु–१४ क्षेत्रीय च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । ‘फ्रम द रुबल्स वि राइज, लेट्स प्ले फर नेपाल’ भन्ने नारा सहित उत्रेको गोर्खाली युवा टिमले अफ्गानीलाई २-० ले पराजित गर्न सफल भएको हो । ताजकिस्तानमा भएको खेलमा नेपालका लागि ४७ औं मिनेटमा रेनिज
सुब्बाले गोल गरे । सुब्बाले नै नेपालका लागि दोस्रो गोल गरे । आफ्नो पहिलो खेलमा नेपाली किशोर टीमले पाकिस्तानलाई १-० ले पराजित गरेको थियो । नेपालले मंगलबार ताजकिस्तानसँग खेल्नेछ ।
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Maskolis | Johny Portal | Johny Magazine | Johny News | Johny Demosite
Copyright © 2011. manegang - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger