Manegaun

Manegaun is part of nuwakot distrit,manakamana VDC,Nepal.
Home » » एक महिनासम्म पराकम्पन, मंगलबार पनि झड्का

एक महिनासम्म पराकम्पन, मंगलबार पनि झड्का

काठमाडौं, जेष्ठ १२ । गत वैशाख १२ को शक्तिशाली भूकम्पपछि पराकम्पन आउनेक्रम अझै जारी छ ।

मंगलबार दिउँसो २ बजेर ११ मिनेटमा दोलखा केन्द्रबिन्दू भएको ४ दशमलव ३ म्याग्निच्यूडको पराकम्पन आएकोे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।


एक महिनाको अवधिमा ४ म्याग्निच्यूडमाथिका २ सय ६८ पराकम्पन आइसकेको केन्द्रले जनाएको छ ।


भूकम्पविद्हरुले पराकम्पन आउनेक्रम केही समय रहनसक्ने भन्दै नतर्सिन र सजग भएर बस्न सुझाउँदै आएका छन् । 
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Maskolis | Johny Portal | Johny Magazine | Johny News | Johny Demosite
Copyright © 2011. manegang - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger