Manegaun

Manegaun is part of nuwakot distrit,manakamana VDC,Nepal.
Home » » विश्वमा सबैभन्दा ठूलो होटल साउदी अरेवियाको मक्का शहरमा ।

विश्वमा सबैभन्दा ठूलो होटल साउदी अरेवियाको मक्का शहरमा ।

विश्वमा सबैभन्दा ठूलो होटल साउदी अरेवियाको मक्का शहरमा बनिरहेको छ । यो होटल बनाउन अहिले १० हजार कोठा रहने छन् । सन् २०१७ सम्म यो होटल बनिसक्ने अधिकारीहरुले बताएका छन् ।
यो होटलको निर्माण खासगरी खासगरी हज गर्न जाने मुस्लिम यात्रुका लागि भनेर निर्माण गरिएको हो । म्कमामा प्रत्येक वर्ष कम्तिमा डेढ करोड मुस्लिमहरु हज गर्न पुग्छन् ।बेलायती अखबार डेली मेलनका अनुसार यो होटललमा १२ मिनार हुनेछन् भने यसमा १० हजार कोठा हुनेछन् ।
त्यसैगरी यसमा कम्तिमा ७० वटा रेष्टुरेन्ट हुने बताइएको छ । त्यति मात्र होइन यसमा कन्फरेन्स हल तथा सुपरमार्केट पनि हुनेछन् ।यो होटलको विशेषता यसमा हेलिप्याड समेत हुन्छ । यो होटल निर्माण पुरा भएपछि हाल अमेरिकाको लास भेगासमा रहेको संसारकै ठूलो होटल भेनेसियन दोश्रो हुन पुग्ने छ ।

Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Maskolis | Johny Portal | Johny Magazine | Johny News | Johny Demosite
Copyright © 2011. manegang - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger