Manegaun

Manegaun is part of nuwakot distrit,manakamana VDC,Nepal.
Home » » चीनले भन्यो-‘नेपाल सरकारले अनुमती दिए भूकम्पपीडितको घर बनाइदिन्छौं’.

चीनले भन्यो-‘नेपाल सरकारले अनुमती दिए भूकम्पपीडितको घर बनाइदिन्छौं’.

दोलखा, १२ जेठ । दोलखाका भूकम्पपीडितलाई चीनका दुईवटा राज्य सरकारले जस्तापाताको व्यवस्था गर्ने चाहना व्यक्त गरेको छन् ।
चीनको स्वशासित क्षेत्र तिब्बतका थिङग्री र नायालामले दोलाखाका भूकम्पपीडितलाई छानाका निम्ति आवश्यक पर्ने जस्तापाता उपलब्ध गराउने प्रस्ताव गरेका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले राससलाई जानकारी दिनुभयो ।
गृह मन्त्रालयले चिनियाँ सहायता स्वीकार गर्न स्थानीय प्रशासनलाई अनुमति दिएको जानकारी पनि उहाँले दिनुभयो । 
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Maskolis | Johny Portal | Johny Magazine | Johny News | Johny Demosite
Copyright © 2011. manegang - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger